Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजमा फेरि बम विस्पोट, एक जना घाइते

spot_img
spot_img

बीरगंज । वीरगंजमा मंगलवार साझ फेरि बम विस्फोट भएको छ । वीरगंज महानगरपालिका वड़ा न. ०९ स्थित घण्टाघर देखी अन्दाजी १०० मीटर उतर दिशातर्फ रहेको तरकारी बजारमा बिस्पोट भएको प्रहरीले जनाएको छ ।

बिस्पोटमा परि बारा जिल्ला परवानीपुर गाउँपलिका वड़ा न.५ बस्ने अमरजीत प्रसाद पटेल घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घण्टाघर नजिक केहि चीज पडकिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा पुगी अनुसन्धान थालेको थियो ।

प्रहरीका अनुसार घाइते भएका अमरजीतलाई दाहिने पिडालूमा सामान्य चोटपटक लागेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...