Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

युवा दिवसको अवसरमा वक्तृत्वकला तथा चित्रकला प्रतियोगीता

spot_img
spot_img

वीरगंज(पर्सा),२७ साउन ।

पर्साको विरगंज महानगरपालिका वडा नं. ३० लालपर्सामा देश विकासमा युवाहरुको भुमिका विषयक वक्तृत्वकला र चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । शिक्षामा रुपान्तरण उधमशिलता र नवप्रवर्तन भन्ने मुल नाराका साथ अंतराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित प्रतियोगिता सम्पन्न भएको हो ।

युरोपीयन युनियनको आर्थीक सहयोग र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजनामा चाइल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा संचालीत किशोरी सम्बाद कार्यक्रम अन्तर्गत कार्यक्र भएको थियो ।

कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अथिती स्वास्थया चौकी लालपर्साका ईन्चाज अनिशकान्त कुशवाहाले युवाहरुको देश विकास ठूलो भूमिका रहने र युवा आफ्नो जिम्वारी पुरा गरिदिएमा समाजमा भई रहेको विकृति हटने बाताए ।

सृजना किशोरी सम्बाद संजालकी संयोजक प्रिति कुमारी यादवको अध्यक्षयतामा भएको कार्यक्रममा प्रकाश पाण्डे, पाण्डो कटुवाल, शम्भु यादव, अन्जली चौधरी लगायतकाले आ आफ्नो मन्तव्य राखेका थिए । वक्तृत्वकाला प्रतियोगीतामा निभा कुमारी यादव प्रथम, शान्ती चौधरी द्वितिय ,प्रिति कुमारी तृतिय र चित्रकलामा अनामीका चौधरी प्रथम, चान्दनी कुमारी यादव द्वितिय, सिता कुमारी शर्मा तृतिय भएका थिए ।

कार्यक्रममा स्वगत मन्तव्य सुस्मीता कुमारी राखेकी थिइन भने कार्यक्रमको उद्देश्य बारे प्रस्ट कार्यक्रमका सुभरभाइजर सुनेसवर प्रसाद साहले पारेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...