Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

रणविर र आलिया विवाह गर्दै

spot_img
spot_img

एजेन्सी । बलिउडमा प्रेममा रहेको जोडी रणवीर, आलियाको खुबै चर्चा हुने गर्छ । क्याट्रिनासँग गहिरो प्रेममा रमाएपछि ब्रेकअपका कारण लामो समय फ्रस्टेड भएका रणवीर कपुर अहिले आलिया को साथ पाएपछि निकै दंग देखिन्छन् ।

यो जोडीको प्रेमले बलिउडमा खुबै चर्चा पाएको छ । यिनीहरुको बिहेका लागि दुबै परिवार सहमत भइसकेका समाचार समेत बाहिर आएको छ । भारतीय मिडियाका अनुसार दुवै जनाको परिवारले सामाजिक सञ्जालमा खुलेर एकअर्काको तारिफ गर्ने गरेका छन् ।

खबरअनुसार रणबीर आल‍िया छिट्टै विवाह गर्ने बुझिएको छ । ब्रह्मास्त्रको शूटिंग सकेपछि छिट्टै नै व्यक्तिगत पार्टी राख्ने बताइएको छ । दुई परिवारले पार्टी राख्न खोज्नुले बलिउडमा विवाह हुने तयारीलाई बुझिएको छ ।

आलिया रणबीर यतिबेला अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा व्यस्त छन् । चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...