Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

३० महिलासहित १ सय ५१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंज युवा समाजको आयोजनामा शनिबार रक्तदान कार्ययक्रम सप्पन्न भएको  छ ।

रक्त सञ्चार केन्द्र वीरगंजमा भएको आकस्मिक रक्तदान कार्यक्रममा ३० जना महिलासहित १ सय ५१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेयले बताए ।

समाजको छैटौं वार्षिकोत्सवको अवसरमा केन्द्रमा रगत अभाव भएकोले आकस्मिक रक्तदान कार्यक्रम गरिएको समाजका अध्यक्ष कमल चौगाईंले बताए ।

कार्यक्रममा निशान राई, धनराज तामाङ, नम्रता शाक्य, स्मृति अधिकारी, शिवानी तिवारी, दीपिका श्रेष्ठ, सागर साह, रवि सर्राफ, महेश पासवानलगायतले रक्तदान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...