Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

उपभोक्ता हित संरक्षण मंच नेपालको नगर कमिटी गठन

spot_img
spot_img

बिरगंज , १७ साउन ।
उपभोक्ता हित संरक्षण मंच नेपालको नगर कमीटी गठन भएको छ ।बारा स्थित कलैया उपमहानगरपालिका नगर कमीटी गठन भएको छ । नरेश मोदकको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती चयन भएको छ ।

उपाध्यक्षमा प्रेमलाल चौधरी , सचिवमा हरिओम गुप्ता , सह सचिवमा बिनोद गुप्ता , कोषाध्यक्षमा बैधनाथ साह र सदस्यहरुमा सोनालाल साह , शर्मा बैठा , सरोज साह , बिनोद पटेल लगायतका रहेका छन ।

कलैया उपमहानगरपालिका वडा न,५ मा रहेको कमला ईङ्लिस बोडिङ्ग स्कुलको प्राङ्गणमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय कुमार अधिकारी तथा केन्द्रिय सदस्य धिरज शर्माको उपस्थितिमा नयाँ कार्य समिति चयन गरेको हो।यश नगरको आम उपभोक्ताहरुलाई बस्तु र सेवाको क्षेत्रमा भैरहेको गलत क्रियाकलापहरुलाई नियन्त्रण गरि आगामी दिनमा उपभोक्ता लागी सहज वातवरण हुने विषवसका साथ कमीटी गठन गरिएको केन्द्रिय उपाध्यक्ष अधिकारीले बताउनु भयो । कर्यक्रममा उपभोक्ता हित संरक्षण मंच बिरगंज महानगर पालिकाका नगर अध्यक्ष अजित कुमार भुजेल , कमला ईङ्ग्लिस बोडिङ्ग स्कुलका प्रिन्सिपल अरुण खनाल लगायतकाको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...