Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

दश लाख को बजेटमा मंदीर निर्माण गर्न शुरु

spot_img
spot_img

१२ भदौ
पर्साको सखुवाप्रसौनी गाउपालिका वडा नम्बर ४ मा रामजानकी मंन्दिरको शिलान्यास भएको छ । गाउँपालिका स्थित देउरबानामा आज एक कार्यक्रमका बिच रामजानकी मंन्दिरको शिलान्यास गरिएको हो । दश लाख को बजेटमा मंदीर निर्माण गर्न शुरु भएको छ ।५ लाख वडाको बजेट र ५ लाख गाउपालिकाको बजेट गरी १० लाख रुपैया संकलन गरी मंदिर निर्माण गर्न कार्य शुरु गरिएको हो । मंदिरको शिलान्यास गदै गाउपालिका अध्यक्ष प्रदिप जयसावलले शिलान्यस गर्नु भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...