Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

मेरो माइक्रो फाइनान्स लघुवित बितिय संस्था द्वारा राहत बितरण सम्पन।

spot_img
spot_img

बिरगंज,१२ भदौ

मेरो माइक्रो फाइनान्स लघुवित बितिय संस्था राम्पुरवा कोल्ह्बी शाखाले फतुवा विजयपुर् वडा न.०८ बुनियाद मा राहत बितरण गरेको छ ।

गत महिना आषाढ़ मा गएको भिषण बाढी पहिरोले फतुवा विजयपुर लगायत गाउ डुबान मा परेको थियो। पूर्ण रुपले प्रभावित भएको फतुवा बिजयपुर को बुनियाद टोलमा क्षतिग्रस्त भएका २३ जना सदस्यहरुलाई जनही नगद रु. २००० का दरले बितरण गरेको मेरो माइक्रो फाइनान्स रामपुर्वा साखा का साखा प्रबन्धक अजित कुमार मण्डल ज्यु ले जानकारी गराए।

यस बितिय संस्था ले बित्तिय कारोबार मात्र नगरी सामाजिक उतर्दायित्वलाइ पनि संगसंगै निभाउने वाचा समेत गरेका थिए । राहत बितरण कार्यक्रम रामपुर्वा शाखा का शाखा प्रबन्धक अजित कुमार मण्डल ज्यु को सभापतित्व मा सम्पन्न भएको थियो, भने समाजसेवि बासकित चौधरी, शुभनारायण चौधरी केन्द्र प्रमुख कुन्जन कुमारी चौधरी, रामपुर्वा शाखा का कर्मचारीहरु रंजित चौधरी,फूलकुमारी चौधरी,चन्दन प्रसाद,आराधना चौधरी लगायत का सहभागिता रहेको थियो

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...