Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

जोन डियर ट्रयाक्टरको थप ५ वटा नयाँ मोडल लन्च

spot_img
spot_img

वीरगन्ज । जोन डियर ट्रयाक्टर प्रा.ली.ले नेपालमा थप ५ वटा नया“ मोडल अजा लन्च गरेको छ ।

होटल भिस्वामा अयोजित एक कार्यत्रममाको बिच क्म्पनिका डिभिजनल प्रमुख राजेश मलिकले नया“ मोडलको लन्च गरिदै कृषकहरुको भवना, चाहना तथा माग अनुसार कम्पनिल मोडल नेपाली बजारमा ल्याएको जानकारी दिए ।

जोन डियर ट्रयाक्टर कम्पनिको स्थापना १८३७ मा अमेरीका भएको र अहिलेसम्म ९० वटा भन्दा बढी देशमा आफनो व्यपार फैलाएको मलिकले बताए । नेपाली बजारमा ल्याएको नया“ मोडलले नया“ प्रवीधी र कृषी क्षेत्रमा आधुनीकीकरण लाइ बढी जोड दिईने बिश्वास व्उक्त गरेका थिए ।

२००२ देखी यस जोन डियर कम्पनी भारतवाट उत्पादन सुरु गरेको छ । बढी उत्पादकत्व वढी ताकतवरले यस कम्पनिले नाम कमएको छ आदित्य साहले जानकारी दिए ।

लन्च कार्यक्रममा किसान,तथा पार्ट बिक्रेताहरुको सहभगाी रहेको थियो । रकार्यक्रममा एरिया मैनेजर शौरभ राज लगाएतले उत्पादनको बारेमा जानकारी दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...