Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

सिभिल सोसाईटी अर्गनाईजेसन नेपाल ईकाई गठन

spot_img
spot_img

वीरगंज । बिरगंजमा आज एक कार्यक्रमका बिच ईन्टरनेशनल फोरम सिभिल सोसाईटी अर्गनाईजेसन नेपाल ईकाई गठन भएको छ ।

किरण सरकारको अध्यक्षतामा र ईन्टरनेशनल फोरम सिभिल सोसाईटी अर्गनाईजेसन भारतका अध्यक्ष रतन राजिव गौतमको प्रमुख आतिथ्यमा भएको पर्साका सक्रिय संस्थाहरुको भेलाले किरण सरकारको संयोजकत्वमा ९ सदस्यि ईकाई गठन गरेको हो ।

जसको सदस्यहरुमा छठु साह, बिरेन्द्रराज कडेल, ईब्राहिम देवान, रामाकान्त पटेल, अनोज कुमार खड्का, राजकुमारी साह, शिवनाथ यादव रहेका छन ।

ईकाईका सदस्यहरुलाई बधाई दिदै ईन्टरनेशनल फोरम सिभिल सोसाईटी अर्गनाईजेसन भारतका केन्द्रिय अध्यक्ष रतन राजिव गौतमले बिश्वलाई शान्ति, समृद्ध, वातावरणमा सुधार, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्रियाकलाप गर्ने उदेश्य रहेको बताए ।

यसै गरी सेपटेम्बरमा बिरगंजमा समाजमा योग्यदान पुर्याएका ब्यक्तित्वहरुका लागी बृहत सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...