Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सुबोध स्मृति पुरस्कार खतिवडालाई र उत्कृष्ट सम्वाददाता पुरस्कार झालाई प्रदान

spot_img
spot_img

वीरगंज । सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार वीरगंजका फोटो पत्रकार सफल खतिवडालाई प्रदान गरिएको छ । वीरगंजबाट प्रकाशित प्रतिक दैनिक पत्रिकाको ३३ औं बार्षिकोत्सवको अवसरमा आइतबार एक कार्यक्रमका विच खतिवडालाई रु २५ हजार नगदसहित सम्मान पत्रले पुस्कृत गरिएको हो ।

सोही कार्यक्रममा प्रतिक दैनिकको यश बर्षको उत्कृष्ट सम्वाददाताको रुपमा पत्रिकाका रौतहट सम्वददाता शैलेन्द्र झालाई सम्मान गरीएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले कार्यक्रमलाई सम्बोधन गर्दै मधेश तथा तराईका पत्रपत्रिका पत्रकारकारीता नभई न्यधिश भएको बातए । उनले भने ‘वीरगंजवाट नाम कमाएका पत्रिका प्रतिक दैनिकमा पनि कहीले काही पत्रिकाको समाचारमा त्रुटी रहेता पनि पत्रिका प्रति जनताको विश्वास रहेको छ’ ।

कार्यक्रममा प्रदेश नं २ का प्रदेश सभा सदस्य प्रहलाद गिरी, पत्रकार माहासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा भएको कार्यक्रममा अमेरिकी अर्थतन्त्रका विशेषता विषयमा लेखक विश्वराज अधिकारीद्वारा लेखिएका पुस्तक विमोजन समेत गरिएको थियो । पुस्तक विमोचन जेष्ठ नागरीक संघ पर्साका अध्यक्ष पशुपति विक्रम शाहले गरेका थिए ।

पत्रिकाका व्यवस्थापक तथा सम्पादक विकास शर्माको सभापतित्वमा भएको कार्यक्रमको संचालन प्रतिष्ठानका अध्यक्ष जगदीश प्रसाद शर्माले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...