Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रतिक दैनिकको बार्षिकोत्सवको अवसरमा २७ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजबाट प्रकाशित पत्रिका प्रतिक दैनिकको ३३ बार्षिक उत्सवको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित २७ जनाले रक्तदान गरेका छन् ।

रक्त संचार केन्द्र वीरगंज परिसरमा भएको रक्तदान कार्यक्रममा अमरनाथ पटेल, दिलिप चौधरी, दिपेन्द्र शर्मा, आर.के. पटेल, किशोर राणा मगर, अभिषेक पटेल, शान्ति पौडेल, विशाखा क्षेत्री लगायतकाले रक्तदान गरेको रक्त संचारका प्रमुख सौरभ राज पाण्डेले वताए ।

पत्रिकाका व्यवस्थापक तथा सम्पादक विकास शर्माको सभापतित्वमा रक्तदान कार्यक्रम भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...