Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

दाना व्यवसायि संघ पर्सा गठन

spot_img
spot_img

वीरगंज,११ साउन ।
वीरगंजमा भएको दाना व्यवसायीहरुको भेलाले दाना व्यवसायि संघ पर्सा गठन गरेको छ । रामअयोध्या गुप्ताको अध्यक्षतामा ११ सदस्यि दान व्यवसायी संघ गठन भएको हो ।

जुन संघको,उपाध्यक्ष श्रीलाल कुशवाहा, सचिव दिनेश्वर साह, कोषाध्यक्ष कुवर चौरसिया, सदस्य दरोगा कुशवाहा, जितेन्द्र यादव, अजय साह , मनोज पटेल, जाकिर हुसेन, गौरी यादव, सुमन चौरसिया रहेका छन् ।

यस्तै भेलाले तिन सदस्यि सल्लाहकार समिति गठन गरेको छ । जस्मा अशोक बानिया, देवेन्द्र सिंह र मनेजर साह रहेका छन् ।

केही दिन देखी बजारमा विक्रेताहरुको एकरुपता नभएको कारण किसानहरुबाट ठगीने,पूजी अडकीने,दान विक्री सम्बन्धित नयाँ नियम ब्यवस्था लागु जस्ता समस्याको कारण दान व्यावसायि संघ गठन गरिएको सचिव साहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...