Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

वीरगंजमा ८ महिला सहित ९० जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज,११ साउन ।
वीरगंजमा ८ महिला सहित ९० जनाले रक्तदान गरेका छन् । शनिवार विहान शुरुभएको रक्तदान कार्याक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको प्रमुख आतिथ्य पान्समा बती बाली भएको थियो । छपकैया गुठी तथा सामुदायिक सेवा केन्द्र छपकैया २ को सन्युक्त आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा भएको थियो । गुठीका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा भएको रक्तदान कार्याक्रमा अम्बिका भट्टराई , अस्मिता हमाल , मिरा हमाल , पुस्पा शाह ठकुरी, सुशिला देबि सुबेदि , रन्जिता श्रेष्ठ , निशा भट्ट , अन्सु शाही लगायत ९० जनाले रक्तदान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...