Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

वीरगंजमा निःशुल्क आँखा शिविरबाट ३८५ जना लाभान्वित

spot_img
spot_img

वीरगंज,७ साउन ।
वीरगंजमा निःशुल्क आँखा शिविरबाट ३८५ जना लाभान्वित भएका छन् ।वीरगंजमा रहेको वीरगंज समुदाकि आँखा अस्पताल वीरगंजको सहकार्यमा माउन्ट मकालु ई.बो स्कुलमा निशुल्क आँखा तथा र्दात शिविर आयोजना गरेको थियो ।

समय सँगै वतारवरणमा आएको परिर्वतन र प्रविधिक रुपमा मोबाईल,टिभी,लापटपले वीद्यार्थीहरुमा आँखा हुने सम्सयाको कारण निशुल्क शिविर आयोजना गरीएको वीद्यालयका प्रधानायपक रहुल श्रीवास्तवले बताउनु भयो ।

वीद्यादयमा रहेका विद्यार्थी,शिक्षक तथा अभिभावक गरी ३८५ जनाको आँखाको परीक्षण गरीएको श्रिवास्तवले जानकारी दिनुभयो । शिवीरमा परिक्षण बिरामीलाई वीरगंज समुदाकि आँखा अस्पताल वीरगंजमा विषेस छुटको व्यवस्था मिलाइएको अस्पतालका अध्यक्ष जितेन्द्र गिरी जानकारी दिनुभयो । शिविरमा दार्ताका डा.स्वाती गुप्ता र आँखा रविन सिहं रहेका थिए ।शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधि वितरणको सुविधा दिइएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...