Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

उपभोक्ता हित संरक्षण मञ्च नगर कमिटी बिरगंजद्वारा ज्ञापन पत्र 

spot_img
spot_img

बिरगंज,६ साउन ।
उपभोक्ता हित संरक्षण मञ्च नगर कमिटिद्वारा ज्ञापन पत्र बुझाऐका छन् । बिरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगिलाई ज्ञापन पत्र बुझाएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नगर कमिटिका अध्यक्ष अजित कुमार भुजेलको नेतुत्वमा गएको टोलिले मेयरको कार्यकक्षमा पुगि ज्ञापन पत्र बुझाईएको थियो ।

प्रदेश न २ को एक मात्र महानगरपालिकाको मेनरोडमा रहका सडक किनारामा रहेको अव्यवस्थित मासु पसल व्यवस्थित गर्ने सम्बन्धमा ज्ञापनपत्रमा रहेको छ ।बिरगंज महानगरपालिका भित्र रहेको अव्उवस्थित मासु पसलले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने भएको ज्ञापन पत्र बुझाइएको हो ।नगर भित्र रहेको मासु पसल प्रय फोहोर नाला छेउमा खसी बाख्रा तथा कुहुराको मासु बिक्री भइरहेकोले उपभोक्ता हित संरक्षण मञ्च पर्साको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

एक हप्ता भित्र पनि कुनै काम कार्वाही नभए बध्य भै जिल्ला अदालत पर्सामा मुद्दा दिने पनि तयारी भएको नगर अध्यक्ष अजित भुजेलले जानकारी दिनु भयो। ज्ञापनपत्र बुझाउनेहरुमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य धिरज शर्मा , उपभोक्ता हित संरक्षण मञ्चका नगर सचीव प्रिति सिंह , कोषाध्यक्ष संतोषमान रन्जितकार, सदस्यहरु दिलिप प्रधान , लगायतकाको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...