Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

क्रिकेटको सट्टाबाजी खेलाउने २ जना प्रकाउ

spot_img
spot_img

वीरगंज । क्रिकेटको सट्टाबाजी खेलाउने २ जनालाई वीरगंजबाट प्रहरीले प्रकाउ गरेको छ । बीरगंज म.न.पा.वडा नं.७ बस्ने वर्ष ३१ को आशिष कुमार वर्णवाल र ऐ.ऐ. वडा नं.१९ वस्ने वर्ष २१ को निरज तिवारीलाई प्रहरीले प्रकाउ गरेको हो ।

आईतवार साझ ४ बजेको समयमा बीरगंज म.न.पा.वडा नं.६, माईस्थान स्थित केही व्यक्तीहरुले विश्वकव क्रिकेट (World Cup Cricket 2019) मा सट्टाबाजी खेलाई रहेको भनि विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले दुबई जनालाई प्रकाउ गरेको हो

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...