Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

बिन्दवासिनी गाउपालिकामा २ हजार ८ सय बिभिन्न जातीका बिरुवा बितरण

spot_img
spot_img

वीरगंज,२५ आसार ।
पर्साको बिन्दवासिनी गाउपालिका १ देखी ५ नम्बर वडालाई वतावरण मैत्रीका लागी अभियान शुरु गरेका छन् ।अभियान सफल पार्ने उदेश्यले गाउपालिका १ देखी ५ नम्बर वडामा २ हजार ८ सय बिभिन्न जातीका बिरुवा बितरण गरिएको छ ।

बिन्दवासनी गाउपालिकाका सहयोगमा कृर्षि फाट अन्तर्गत आमको गाछीमा सबुजा, मालदेव, जार्दा, दलमा, अम्रपाली ,अम्बा, कटहर, अनार, लिचीका बिरुवा बाडिएको बिन्दावासिनी गाउपालिकाका कृर्षि शाखाका प्रमुख शिवभोला केसरीले बताए ।कृषी र वातावरण केही परिर्वतनको आशामा विरुवा वितरण गरीएको हो ।

सोहि कारण कृषी उपयोगमा आउने विरुवाले आउने दिनमा फलको लोभमा रुख कटानी नहुने तथा आफुलाई चाहीने भन्दा बढी बजारमा विक्री गर्न सकीने केसरीले जानकारी गराए । बिन्दवासिनी गाउपालिकाको ३ लाख ३० हजारको लागतमा २ हजार ८ सय बिभिन्न जातीका बिरुवा बितरण गरिएको केसरीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...