Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नेकपा जिल्ला समितिको प्रकाशीत नामावली प्रति प्रदेश सदस्यहरुको आपत्ति

spot_img
spot_img

वीरगंज,१५ असार ।
पर्सा जिल्ला समितिले हालै प्रकाशीत नामावली प्रति नेकपा जिल्लका प्रदेश सदस्यहरुबाट घोर आपत्ति जनाएका छन् ।प्रकाशित नामावली प्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्लाका प्रदेश सदस्य विजय महतो,छोटेलाल प्रसाद यादव,पि.एल.श्रेष्ठ,रामदरश कुशवाहा,वालेश्वर दहैत थारु र जालीम मियाँ लगायतको सहभागीतामा विज्ञप्ती जारी गरीएको छ ।

पार्टीका कार्यकर्ताको सल्लाह विनानै गुटगत सैलीमा प्रदेश अध्यक्ष प्रदेश सचिवद्धारा प्रकाशित नामावली सच्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सदस्य जोडदार माग गरेका छन् ।तत्कालिन माओवादी केन्द्रबाट समाबेश नामावली प्राय व्यक्तिगत भएको र आफनै पुरानो साथीहरु पाखा लागाउदै पार्टी विधि विधान कुचल्दै गरेको प्रकाशन नामावली नसच्याएको खण्डमा कडा संघर्षमा जाने बाध्य हुने विज्ञप्ती मार्फत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सदस्यले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...