Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

सहकारी शिक्षा सम्बनधी एक दिने तालीम समपन्न

spot_img
spot_img

वीरगंज,१५ असार ।
सहकारी शिक्षा सम्बनधी एक दिने तालीम समपन्न भएको छ ।पर्सागढि नगरपालीकाको आयोजनामा सहकारी शिक्षा सम्बनधी एक दिने तालीम समपन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख लोकनरायण यादबले संबिधानलेनै सहकारीलाई तीन खमबे महत्वपुर्ण अर्थनितीमा रहेको सहकारी ऐन प्रर्वधनका कृयाकलाप अगाडि बढाउने बताए।सहकारी शाखा प्रमुख हिरा आचार्यको सभापतीत्व भएको कार्यक्रममा वाड नं ३ का अध्यक्ष उधब बहादुर उपरेतिवाट मन्तव्यदिई शुरू गरीएको थियो।

तालीममा राष्टीय सहकारी बोड पर्साका प्रबनधक युवाराज त्रिपाटी ,सहकारी प्रशिक्षक राकेश यादब सहकारीको विकास करम ,सहकारीको सिदानत ,सहकारी को संगठन तथा संरचना ,लेखा समिती संचालक समितीको काम कर्तबय ,सहकारीको दर्ता प्रक्रिया जस्ता बिषयमा प्रशिक्षण दिएका थिए।

नगरपालीका भित्ररहेका ९ वटै वडाहरूमा रहेका सहकारीहरू मध्य सक्रिय पाच ओटा सहकारी वाट ४५ जना सहकारीकर्मिहरू को उपस्थीती रहेको थियो ।नगरपालीकाको आयोजनामा तीन दिने वार्षिक योजना निर्माण समबनधी तालीम उदघाटन गरीएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...