Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

१६ औ राष्टिय धान दिवस पर्सा जिल्लामा विभिन्न ठाउँमा मनाइयो

spot_img
spot_img

वीरगंज,१५ असार ।
हरे वर्ष असर १५ मा मनाईने राष्टिय धान दिवस पर्सा जिल्ला विभिन्न ठाउँमा मनाइएको छ ।पर्सागढि नगरपालीकाको आयोजनामा आईतवार १६ औ राष्टीय धान दिवस मनाईएको छ ।

धान खेतीमा प्रविधी न्युनीकरण चामल आयातमा न्युनिकरण नाराको साथ पर्सागढि नगरपालिका १६ औ राष्टीय धान दिवस मनाईएको छ ।नगरपालीकाको कुषी शाखा संयोजक रामनरायण प्रसाद गौरोको अध्यक्षतामा शुरु गरीएको कार्यक्रममा धान दवसको अवसरमा नगर प्रमुख लोकनरायण यादब ९०५ भन्दा बढि यहा जनताहरू कृषिमा निरभर रहेको तथा युवाहरू पनि बिदेश पलायन भइरहेको विषयलाई औल्याका थिए हामि प्रविधीक खेती गर्न जरूरी रहेको र युवाहरू बिदेश होइन आफनै ठाउमा खेती गरी सो ठाउँको विकास गर्न सकिने र खेतिप्रति बढि आमदानि गर्नु युवाहरू आफनै मात्र गाऊ ,समाज ,देशको बिकास हुने भएको नगर प्रमुख लोकनरायण यादबले बताए ।

दिवसकै अवसर उप प्रमुख अरचना चौधरीले कुषकहरूको खेती बाट आमदानि कमि भैरहेकोले कृषकहरू गर्न छोडि अन्य पेश गर्न बाध्यता रहेको कारण उत्तपादन हुने खेत पनि बाझो भइरहेको जानकारी गराईन ।चौधरीले भन्नि आज कृषि प्रधान देशमा पनि चामल बाहिर वाट आयात हुनु कमी गर्नका लागी हामि किसानका लागी प्रविधि खेती गर्न बताइन ।रौपाई कार्यक्रममा छोइयामाई कृषक समुहका महिलाहरू ,वाड अधयक्ष ,सदसय लगाएतको सहभागितारहेको थियो भने स्वागत मनतवय २ का अध्यक्ष वेदमन दास थारूले गरेका थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...