Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

समग्र उधोग ट्रेड युनियन नेपालद्धरा ज्ञपान पत्र

spot_img
spot_img

वीरगंज ११ असार ।
समग्र उधोग ट्रेड युनियन नेपालले ज्ञपान पत्र बुझाका छन् । उधोग तथा उधोग प्रतिस्ठानमा कार्यरत कामदार तथा कर्मचारीहरु सामाजिक सुरक्षा योजना अन्तर्गत अनिवार्य रुपना सुचिकृत हुनै पर्ने बाध्यात्मक ब्यबस्थालाई ध्यानमा राख्दै समग्र उधोग ट्रेड युनियन नेपाल केन्द्रिय कमिटीले बुधबार विहान श्रम तथा रोजगार कार्यालय, उधोग बाणिज्य सघं र हाम्रो प्यारो युनियन समग्र उधोग ट्रेड युनियन दर्ता भएका २२९ उद्योगहरुमा ज्ञापन बुझाइएको छ ।

औसधि उपचार तथा स्वास्थ सुरक्षा योजना ,मातृत्व सुरक्षा योजना,दुर्घटना सुरक्षा योजना,अशत्ता सुरक्षा योजना,बृद्धअबश्था सुरक्षा योजना, बेरोजगार सहायता योजना रहेका छ । यो योजनाको लागि नेपाल सरकारले २०७६ श्रावण १ गते देखि लागू हुने गरि योगदानमा आधारित सामाजिक सुरक्षा सबै श्रमिक र रोजगारदाताहरुलाइ २०७६ असार मसान्त भित्र सुचिकृतको लागि आवान गरि सकेको भएतापनी रोजगारदाताहरुको ढिलासुस्तीको भएको कारण उधोग प्रतिस्ठानहरुको सुचिकृत लिस्ट उपक्ष्त अनुरुप नभएले ज्ञापन बुझाईएको हो ।

नेपालको संबिधानको धारा ३४ को उपधारा २ ले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा पाउने हक हुनेछ भन्ने सम्बैधानिक ब्यवस्था गरेको छ १ सामाजिक सुरक्षा एनको दफा १० मा निम्न प्रकृतिका सामाजिक सुरक्षा योजना उल्लेख गरिएको छ । समग्र उधोग ट्रेड युनियन नेपालका केन्द्रीय अध्यक्ष देखि लिएर प्रतिस्ठान स्तरका इकाइ अध्यक्ष र साधारण सद्स्य लगायतको सक्रियतामा १६५७ जनाको क्रुयाशिलतामा १ सुचिकरण अभियान अन्तर्गत ज्ञपान पत्र बुझाउने काम भएको र दबाब मुलक कार्यक्रम स्वरुप बेलुका घन्टाघर बाट निक्लेको र्याली माइस्थानमा गएर कोण सभा समेत गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...