Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

बालविवाह न्यूनिकरणका लागी सचेतना तालीम सम्पन्न

spot_img
spot_img

वीरगंज,११ असोज ।
वीन्दवासिनी गाउपालिकाको सहयोगमा र व्रिलिएन्ट युवा क्लबको आयोजनामा बुधबार विन्लवासिनी गाउपालिका वडा नं ३ झौवागुठी र वडा नं ४ मा बालविवाह न्यूनिकरणका कानुनी सचेतना तालीम सम्पन्न भएको छ ।

झौवागुठीका वडा अध्यक्षय सलमा खातुन र अमरपटीमा अनोज चौरसीयाको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष किरण गुप्ताको प्रमुख आतिथयमा सम्पन्न भएको छ ।

गाउपालिका उपाध्यक्ष गुप्ताले बाल विवाह गरे अव दण्ड जरीवना हुने र जेल जानु पर्र्ने बताउनु भएको छ ।छोरीलाई निडर बनाउनु बालविवाहवाट जोगाउनु तथा छोरीलाई शिक्षा दिनु पर्ने विषयमा जोड दिनु भयो ।कार्यक्रममा मुकेश साह,हरेन चौरसिया,उपेन्द्र साह लागाएतले मन्तव्य राखेका थिए ।बालविवाह न्यूनिकरणका लागी प्रशिक्षकमा अधिवक्त स्वेता सरित र जयमोद ठाकुर रहेका थिए । दुवै स्थानमा महिला,किशोर र किशोरी गरी तिस¬¬—तिस जनाको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...