Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरीयाबाट जबर्जस्त करणी गर्ने एक साधु पक्राउ

spot_img
spot_img

वीरगंज, १० आसार ।
पर्साको पोखरीया नगरपालिकाबाट जबर्जस्ती करणी गर्ने एक जना साधु महन्त पक्राउ परेका छन । पोखरीयाको शिव मंन्दिरमा पुजापाठ गर्दै आएका ६० बर्षीय भारतीय नागरिक साधु रामनाथ दास बैरागी पक्राउ परेका हुुुन ।

मंगलबार बिहान मंदिर भित्र नै एक महिलालाई जबर्जस्त करणी गरिरहेको अवस्थामा साधुलाई स्थानियहरुले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

साधु महन्थलाई आवश्यक कार्यवाहीका लागी आज नै जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मछिन्द्र केसीले बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...