Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

सातौं पटक ज्योतिष सम्राट दुबे संम्मानीत

spot_img
spot_img

वीरगंज,७ आसार ।
१७ औ राष्ट्रिय ज्योतिष सम्मेलनमा प्रशंशा पत्र द्वारा दुबे संम्मानीत भएका छ । सातौं पटक ज्योतिष सम्राट पण्डित पुरुषोतम दुबेलाई १७ औ राष्ट्रिय ज्योतिष सम्मेलनमा प्रशंशा पत्र द्वारा संम्मान गरिएको हो ।

प्रमुख अतिथि पंचांग निर्णायक समितिका अध्यक्ष ज्योतिष रामचंद्र गौतम र नेपाल ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष ज्योतिष माधव राज पाण्डे बाट सम्मान पत्र ग्रहण गरेका छन । नेपाल ज्योतिष परिषद्का संस्थापक एवम विश्व ज्योतिष महासंघका राष्ट्रीय अध्यक्ष डा.ज्योतिष लोकराज पौडेलको बिशेष उपस्थितमा ४६५ जना ज्योतिषहरुको सहभागिता रहेको थियो ।

सम्मेलन नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधव राज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्वर २ ज्योतिष अध्यक्ष छबीरमन सुबेदि,आयोजक राष्ट्रीय ज्योतिष सम्मेलनका संयोजक नेपाल ज्योतिष परिषदका महासचिव संतोष वशिष्ठ पर्सा बीरगंज बाट प्रदेश सहसचिव ज्यो. दिलीप कुमार उपाध्याय नेपाल भरिका ज्योतिष लगायतको उपस्थित रहेको थियो । काठमांडौ बागबजारको होटल हार्दिकमा कार्यक्रम संम्पन्न भयो थियो । सम्मेलनमा ज्योतिष र पण्डितहरु बाट पुर्ण आचार सहिंताको पालन गर्नु पर्ने निर्णय समेत गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...