Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

बिन्दवासिनीमा क्षमता अभिबृद्धि सम्बन्धी ५ दिने पत्रकारीता तालिम शुरु

spot_img
spot_img

वीरगंज, ४ आसार ।
पर्साको बिन्दवासिनी गाउँपालिकाको आयोजनामा आज देखी बहुअवर्वाभाटठामा क्षमता अभिबृद्धि सम्बन्धी ५ दिने आधाभुत   पत्रकारीता तालिम शुरु भएको छ ।

बिन्दवासिनी गाउँपालिकाका प्रेस सल्लाहकार संजिव कुमार मिश्राको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथी तथा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले जनप्रतिनिधीहरुको गल्तीलाई सच्चयाउन जिम्मेवारी पत्रकारको भएकोले निश्चपक्ष भावनाले कलम चलाउन आग्रह गर्नु भयो ।

रामा्रेकामलाई हाईलाईट र नरामा्रे कामलाई आवाज उठाई रामा्रे काम गर्न बाध्य पार्नु पर्ने बताउनु भयो । कार्यक्रममा बाल्दै उपाध्यक्ष गुप्ताले आमजनताको पत्रकार माथी नै बश्वास हुन्छ त्यसैले आमजनताको बिश्वासलाई कुर्ठाघात नगर्न आग्रह गर्नु भयो ।

बिश्वासलाई जोगाउन पत्रकारहरुको क्षमता अभिबृद्धि जरुरी रहेकोले गाउपालिकाले आज देखी गा्रमिण भेगका पत्रकारहरुलाई तालिम दि क्षमता अभिबद्धि गरिरहेको बताईन ।

कार्यक्रममा पत्रकार महासंघ नेपाल प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले रेडियो सित सम्बन्धीत पत्रकारलाई रेडियोको तालिम, टेलिभिजनको पत्रकारलाई टेलिभिजनको तालिम र पत्रिकामा लेख्ने पत्रकारलाई पत्रिकामा लेख्ने तालिमको आवश्यक्ता रहेकोले गाउपालिकाहरुले बिभिन्न किसिम्मका तालिमको आयोजना गरिदिन आग्रह गर्नु भयो ।

प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले असल पत्रकारिता नै देशविकासमा सघाउ पुरयाउने भएकोले ईमान्दारी पुर्बक कलम चलाउन आग्रह गर्नु भयो । नेपाल पत्रकार महासंघका अध्यक्षले गाउपालिका अध्यक्षले पत्रकारहरुको कार्यक्रममा अटेर गरेको प्रति आका्रेस पोख्दै पत्रकारहरुलाई अटेर नगर्न आग्रह गरे ।

बिन्दासिनी गाउपालिकाकी उपाध्यक्ष सहित सम्मपुर्ण जनप्रतिनिधीहरुलाई बधाई दिदै पत्रकारहरुको हकहितका लागी पर्सा जिल्ला मध्ये पहिलो गाउपालिका रहेकोले पत्रकारहरुले बिन्दवासिनी गाउपालिकालाई पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, प्रेस फोरम प्रदेश नम्बर २ का उपाध्यक्ष बिजय कुश्वाहा, प्रदेशनम्बर २ का सदस्य जगत राई लगायतकाले मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...