Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरू एकहप्ताका लागि बन्द

spot_img
spot_img

वीरगंज,३१ जेठ ।
तराईका जिल्लाहरुमा बढ्दै गएको गर्मीका कारण विद्यालयहरु बन्द भएको छ । दुई दिन देखी बढेको गर्मीका कारण वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरू एकहप्ताका लागि बन्द गरिएका छ । विद्यालयका प्राधानाध्यापक तथा नगर शिक्षक महासंघसँगको छलफल पश्चात ६ दिनका लागि विद्यालय बन्द गरीएको निर्णय महानगरले जनाएको छ। प्रतिकुल मौसमलाई मध्यनजर गर्दै वर्षे विदाबाट कट्टा हुने गरी आगामी असार १ गतेदेखी ६ गतेसम्म वीरगन्ज महानगरपालिका अन्तर्गतको सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...