Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

मेरो माइक्रो फाइनान्सद्वारा बालबालिकाहरुलाई सैक्षिक सामग्री बितरण

spot_img
spot_img

वीरगंज, ३१ जेठ ।
मेरो माइक्रो फाइनान्स लघुवित संस्था लि. रमपुर्वा बाराले आज कोल्ह्बी न. पा. -१० अमाव टोलमा रहेको श्री जनता आधारभूत बिद्यालयमा शैक्षिक सामग्री बितरण गरिएको छ । बिधालय मा अध्यनरत १२५ जना बिद्यार्थीहरुलाई लघुवित्त संस्थाले ब्याग, कपी, पेन्सिल तथा अन्य शैक्षिक सामग्री बितरण गरिएको हो ।

लघुवित संस्था रमपुरवा बारा शाखाका प्रबन्धक अजित कुमार मण्डलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आथित्य कर्पोरेट कार्यालय अनुगमन अधिकृत श्री इश्वर आचार्यले बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा कर्पोरेट कार्यालय अनुगमन अधिकृत समेत रहेका राम किशोर प्र. कुशवाहा, प्रध्यानाध्यापक हरिशंकर चौधरी , वडा अध्यक्षहरु बिरेन्द्र प्रसाद चौधरी ,सुरेन्द्र चौधरी , स्वास्थ शाखा कोल्ह्बीका मनोज कुमार चौधरी लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण आयोजक संस्थाका शैलेन्द्र कुमार चौधरीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...