Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

कालिकामाई गापाकाे वडा नं. २ को कार्यालयमा महिलाहरूद्वारा तालाबन्दी

spot_img
spot_img

वीरगंज, २८ जेठ ।
पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीमा आज महिलाहरु तालाबन्दी गरैका छन । भेडिहारीका दर्जनौ महिलाहरुले गाउपालिकाले महिलाहरुको हकअधिकार दुरुपयोग गरेको भन्दै पटक पटक गाउपालिका र वडाअध्यक्षको घरमा गई आफना मांग राखे पनि मांगलाई बेवास्ता गरेको भन्दै बाध्य भएर तालाबन्दी गरिएको गढीमाई महलिा समुहकी ज्ञान्ती देवी चौरसियाले बताउनु भएको छ ।

सरस्वती महिला समुहकी सोनी देवी कानुकी अनुसार महिलाको लागी आएको बजेट वडाअध्यक्ष सोनालाल चौरसिया गाउपालिका अध्यक्ष नथुनी कुश्वाहा, उपाध्यक्ष राजेश चौरसियाले कमिसन आउने खाले योजना मात्रै राखेको र महिलाको हकअधिकारको योजना नबनाएका कारण हामी महिला आका्रेशित भएका छौ । कालिकामाई महलिा समुहकी तारा देवीकी अनुसार गाउपालिकामा जादा घरमा आउनु घरमा पुग्दा वडा कार्यालय र वडाअध्यक्ष सोनालाल चौरसिया संग कुरा गर्नु भन्दा भन्दै अटेर गरेकाले जव सम्म मांग पुरा हुदैन तब सम्म ताला नखुल्ने बताईन ।

महिलाको लागी जनचेतना कार्यक्रम, तालिमको ब्यवस्थापन, रोजगारी सृजना गर्न सिपमुलक तालिमको ब्यवस्था गर्नु पर्ने, बाखा्र बितरण गर्नु पर्ने जस्ता मांग राखी भेडिहारीका गढीमाई, सरसस्वतीमाई र कालिकामाई महिला समहले तालाबन्दी गर्नुका साथै आन्दोलनमा उत्रेका छन । महिला समुहहरुका अनुसार गर्भवति महिलाहरको तालिम र कुखुरा बितरणमा पनि अनियमितता र काखापाखा भएको पनि आरोप लगाएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...