Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

पर्सामा गाईभैसी पालन सम्बन्धी ३ दिने तालिम शुरु

spot_img
spot_img

वीरगंज,२५ जेठ ।
पकहामैनपुर गाउपालिकामा गाईभैसी पालन सम्बन्धी ३ दिने तालिम शुरु भएको छ ।पर्साको पकहामैनपुर गाउपालिकाको आयोजनामा शनिवार श्री नेपाल राष्ट्रिय प्राथमक बिधालय सामुपुर भेलहामा गाईभैसी पालन सम्बन्धी ३ दिने शुरु भएको हो । तालिमको उदघाटन पकहामैनपुर सोही गाउपालिकाका वडा नम्बर २ सुर्जाहाका अध्यक्ष बृजमोहन पाण्डेले गर्नु भएको छ । पकहामैनपुर गाउपालिकाका १ देखी ५ नम्बर वडा सम्मका ३० जना कृषकहरुलाई पोखरीया नगरपालिकाका पशु चिकित्सक कौशल कुमार झा र पकहामैनपुरका पशु स्वास्थ्य प्राबिधीक प्रेमनाथ साहले प्रशिक्षण दिरहनु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...