Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

विद्युतय नक्सा पास प्रणली तथा क्षमता अभिमुखिकरणको दुई दिने तालीम सुरु

spot_img
spot_img

वीरगंज,२५ जेठ ।
वीरगंजमा कार्यरथ नक्सा पास गर्ने इन्जियरका लागी विद्युतय नक्सा पास प्रणली तथा क्षमता अभिमुखिकरणको दुई दिने तालीम सुरु भएको छ ।यु एन डिपी को सहयोग र वीरगंज महानगरपालिको आयोजनामा वीरगंज स्थित होटल पुजनमा सुरु भएको छ । ।यु एन डिपी का सिनीयर प्रोजेकट अफिसर पुजा प्रधानको अध्यक्षतामा संचालीत तालीमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका मेयर वीजय सरावगीले उपचारीक रुपमा आफ्नो मन्तव्य दिदै तालीमको उद्धघाटन गरेका थिए ।

उद्धघाटनमा बोलदै मेयर सरावगीले भने अबको आवेस्कता नक्सा पास प्रणाली विद्युतीय रहेको र महानगरलाई छिटै नक्सा पास प्रणाली विद्युतीय लगनु विभिन्न कार्यहरु भइरहेको बताए ।उहाले स्थानीयले पटक पटक कर तिन महानगर अउने समस्या विद्युतीय नक्सा प्रणलीबाट सहज हुने जानकारी दिदै भने अब वडामा बन्ने घरहरु नक्सापास प्रणलमिा ल्याउनुपर्ने बताए ।दुई दिने तालीमबाट कसरी स्थानीयहरुमा वीद्युतीय नक्सा पासबाट सरल र सहज ढंगवाट सेवा दिन तालीमवाट लभावित भई चाडोभन्दा चाडो कार्यवन्यन गर्ने आवश्क रहेको जानकारी दिनु भयो । तालीममा ४५ जनाको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...