Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

जिराभवानीमा कर्मचारी र जनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज, २४ जेठ ।
पर्साको जिराभवानी गाउँपालिकाको कर्मचारी र जनप्रतिनिधि विच आज मत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा सुपौली फिल्डमा भएको फुटबल प्रतियोगितामा कर्मचारी ६-१ गोलले जनप्रतिनिधिलाई हराउदै विजयी भएको छ ।

कर्मचारिको तर्फबाट राम कुमार यादव ३ गोल, संजय पटेल २ गोल र राम कुमार महतोले एक गोल गरेका थिए भने जनप्रतिनिधिको तर्फबाट राधेश्याम राय थारु एक गोल हानेका थिए । जनप्रतिनिधि टिम गाउँपालिका अध्यक्ष रामपृत महतोको नेतृत्वमा र कर्मचारि टिम प्रमुख प्रशासकिय अधिकृत अमित गिरिको नेतृत्वमा फिल्डमा उत्रेको थियो ।

खेलले जिराभवानीको जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्ध अझै प्रगाढ हुने छ । बिजयी कर्मचारीलाई गाउँपालिका अध्यक्ष महतोले सिल्ड समेत हस्तान्तरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...