Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

महानगरमा भित्र १५ सदस्यीय छपकैया गुठी समिती गठन

spot_img
spot_img

वीरगंज,१८ जेठ ।
महानगरमा भित्र १५ सदस्यीय छपकैया गुठी समिती गठन भएको छ । बिरगंज महानगरपालिका वडा न.२ छपकैया तुतबारीमा स्थानीय बुद्धीजिवी, भद्रभलादमीहरुको सक्रियतामा १५ सदस्यीय छपकैया गुठी समिती गठन भएको छ । शनिवार धिरज शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति तथा ५ जना सल्लाहकार सहितको समिति गठन भएको छ । समाजमा भईरहेको भेद विभेद ,सामाजिक जनचेतनामा भइरहेको कमी, दलित तथा पिछडिएका बर्गका समुदायहरुको उत्थान गर्न उदेश्यले भेलाभई गुठी गठन गरिएको अध्यक्ष धिरज शर्माले जानकारी दिनु भयो । उपाध्यक्षमा राजेश राणा , प्रबिण बिक्रम शाह, सचीवमा अजित कुमार भुजेल, सह(सचिवमा जिवन हमाल , कोषाध्यक्षमा टिकादेबी प्रसाई, सह(कोषाध्यक्षमा सम्भु थापा क्षेत्री तथा सदस्यहरुमा नबिन सिंह राजपुत , सुनिल सुबेदी ,प्रकाश कुमार शाह, लगायत गरी १५ सदस्यीय गठन गरिएको छ ।सल्लाहकार समितीमा डा.राधा कृष्ण कोईराला, धुर्व सिंह ठकुरी,लक्ष्मण थापा, प्रेमा सिंह खत्री र दिपक शर्मा रहनु भएको छ ।भेलामा स्थानीय बुद्धीजिवी, भद्रभलादमीहरुको सभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...