Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सुपर डान्स चेप्टर टु का लागि २४ प्रतियोगी छानिए

spot_img
spot_img

वीरगंज,१८ जेठ ।
सुपर डान्स चेप्टर टु का लागि २४ प्रतियोगी छानिएका छन् । ऐट काउन्ट डान्स स्टुडियो वीरगंजमा शनिबार आयोजित अडिसनबाट १ युवा र २३ युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन्।
ऐट काउन्ट डान्स स्टुडियोले सुपर डान्स चेप्टर टु सुरु गरेको प्रतियोगीताको पहिलो चरणमा २ सय ६० जना प्रतियोगीत अडिसनमा ४० जना सहभागी भएका थिए भने दोस्रो चरणमा ४० जना मध्य २४ भएका छन् । ऐट काउन्ट डान्स स्टुडियोले सुपर डान्स चेप्टर टु सुरु गरेको प्रतियोगीतामा वीरगंजका बिभिन्न विद्यालयाका करिब २ सय ६० भन्दा बढी प्रतियोगीले अडिसन दिएका थिए ।
डान्स प्रशिक्षक मिलन मगर,प्रमोद महतो,साजन सरार्फ, पत्रकार ईफान अलि,निर्णयक मण्डल रहेका थिए । प्रतियोगीतामा अध्यायनरत युवा युवतीको प्रतिभा निर्खादै उनीहरुलाई भबिस्य निर्माणमा उचित मार्ग निर्देश गर्न आयोजना हँुदै आएको ऐट काउन्ट डान्स स्टुडियो आयोजक समितीका अध्यक्ष मान्वी कुशवाहाले बताइन् ।
छानिएका प्रतियोगीले ०७६ जेठ ३२ गते शनिवार अन्तिम चरण आर्दशनगरमा हुने आयोजकले जानकारी दिएका छन् ।प्रतियोगीतामा विकाश तिवारी,राधीका चौधरी,सुक्रित श्रेष्ठ,चित्रलेखा जेसवाल,अनामीका यादव लागायत २४ प्रतियोगीत अडिसनमा सहभागी भएका छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...