Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान

spot_img
spot_img

वीरगन्ज, २५ वैशाख ।
विश्व रेडक्रस दिवसको अवसरमा बुधबार भएको रक्तदान कार्यक्रममा ३ महिला सहित १६ जनाले रक्तदान गरेका छन । रक्त संचार केन्द्र वीरगंजमा भएको रक्तदान कार्यक्रममा रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कडेल सहित शैलेन्द्र चौरसिया, धिरेन्द्र झा, मिना चौरसिया, सृजना श्रेष्ठ, कृष्ण कुमार यादव, मनोज साह लगायतकाले रक्तदान गरेको रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डेले वताए ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजनामा विश्व रेडक्रस दिवसको अवसरमा भएको रक्तदान कार्यक्रमा रेडक्रस प्रदेश २ का सभापति फुलमहमद मियाँ, पर्साकी उप सभापति मधु राणा, बोर्ड सदस्य मदन गुप्ता लगायतको सहभागिता रहेको पाण्डेले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...