Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सामा मुस्लिम पत्रकारहरुको समिति गठन

spot_img
spot_img

वीरगंज, २१ बैशाख ।
पर्साका मुस्लिम समुदायका पत्रकारहरु संगठित भएका छन । वीरगंजमा बसेको मुस्लिम समुदायका पत्रकारहरुको बैठकले मुस्लिम पत्रकार समुह तदर्थ समिति गठन गरेको छ ।

वीरगंज बसपार्क स्थित होटल अमान प्यालेसमा बसेको बैठकबाट मुस्लिम पत्रकारहरुको हक हितमा सशक्त ढंगले अगाडि बढने उदेश्यका साथ आसिक अंसारीको संयोजकत्वमा ११ सदस्यीय मुस्लिम पत्रकार समुह तदर्थ समिति गठन गरिएको हो ।

जस्को सदस्यहरुमा एस.एम. जहाँगस्त, ग्यासु मिया देवा, नसरुदिन मन्सुरी, मंसुर खान, मो. तनवीर, आश महम्मद, नुर आलम, जाकिर हुसैन, अजमत अली अंसारी, ईरफान अली रहेका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम लगायतको विशेष उपस्थितिमा सो तदर्थ समिति गठन गरिएको संयोजक अंसारीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...