Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पोखरियाको प्रमुख प्रशासकिय अधिकृतमा पौडेल र ठोरिमा थापा

spot_img
spot_img

वीरगंज, १८ बैशाख ।
पोखरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा दुर्गादत पौडेल जाने भएका छन । जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको पोखरिया नपामा सरुवा भएको हो ।

पोखरिया नपाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत धर्मराज थापाको ठोरी गाउँपालिकामा सरुवा भएको छ । थापालाई संघिय मालिमा तथा समान्य प्रशासन मन्त्रालयले ठोरीको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा पठाएको छ ।

मन्त्रालयले स्थानिय सरकार संचालन एन २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मको लागि थापालाई जिम्मेवारि दिएको गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...