Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

सखुवा प्रसौनीमा कुष्टरोग निवारण अभियान सुरु

spot_img
spot_img

वीरगंज, ८ बैशाख ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले आज आफै बिरामी खोजी घरमै पुगेर कुष्टरोग निवारण अभियानको उदघाटन गर्नु भएको छ । सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ५ महुअवनको एक घरमा गई ३६ वटा टोलीका ७२ जनाको साथमा रहेका अध्यक्ष जसवालले उदघाटन गर्नु भएको हो ।

गाउँपालिका कुष्टरोग नै उन्मुलन गर्ने उदेश्य राखेका जयसवालले स्वास्थ्कर्मीहरु संगै म पनि घरघरमा पुगी यो रोगलाई गाउँपालिकाबाट नै अन्त गर्ने अठोट लिएको बताए । एक दर्जन घरमा पुगी जयसवालले यो रोगको लक्ष्ण अभियानका टोलीहरुलाई निर्भय रुपमा देखाउन आग्रह पनि गरे ।

एक जना महिला र एक जना पुरुष गरी ३६ वटा टोलीमा ७२ जनाको सहभागीता रहेको छ । वडा नम्बर १ देखी ६ वडाका सम्मपुर्ण घरमा गई टोलीले कुष्टरोगको लक्ष्ण पता लगाउने अभियान रहेको सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश प्रसाद रौनियारले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...