Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

बसको ठक्करबाट वीरगंजमा एक महिलाको मुत्यु

spot_img
spot_img

वीरगंज,४ बैशाख ।
बुधवार बसको ठक्करबाट वीरगंजमा एक महिलाको मुत्यु भएको छ ।विहान विद्यार्थी लिन जादैं गरेको अवस्थामा बसले ठक्कर दिदाँ वीरगंज १६ नगवा मिथिला नगरकी गुन्जन चौरसियाको मुत्यु भएको हो । दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बिद्यार्थी बोकने स्कुल बसले माईस्थान नजिक ना २३ प ७९७७ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदाँ चौरसिया गम्भिर घाईते भएकि थिइन । घाइते चौरसीयाको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको र ठक्कर दिने बस चालक प्रहरीको नियन्णमा रहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...