Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पठाए हावाहुरी पीडितलाई राहत

spot_img
spot_img

वीरगंज : चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुले वीरगंज -१८ सखचैनाका हावाहुरी पीडितलाई भाँडाकुँडा सहयोग गरेका छन्। माट्रिका आई फाउन्डेशन वीरगंज र आमाबुवा ट्रस्ट काठमाडौँको सहजीकरणमा उपलब्ध राहत सामग्री सोमबार वितरण गरिएको छ।

फाउन्डेशनका मेडिकल संयोजक महेशसिंह धामीका अनुसार जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको सूचीको आधारमा ४३ पीडित परिवारहरुलाई राहत वितरण गरिएको हो। राहत सामग्रीमा कराही, प्रेशर कुकरलगायत छन्।

चीनमा चिकित्सा शास्त्र अध्ययरत डा. सतिश कोइरी, डा. नविन तिरुवा, डा. निलम साह, डा. सुजितकुमार साह, डा. बलिराम यादव, डा. विजय यादव, डा. सारोज पन्त, डा. मनित थापामगर, डा. विवेक अधिकारी लगायतले नगद संकलन गरी पठाएको दिलिप राज कार्की वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...