Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

सचिव साहको नेतृत्वमक शौचालय निर्माण

spot_img
spot_img

वीरगंज : अखिल (क्रान्तिकारी ) का केन्द्रिय सचिव सुर्य नारायण अहिले पनि हावाहुरी प्रभावित क्षेत्रमा उद्दार कार्यमा खटिरहेका छ्न । हावाहुरीबाट ठूलो जनधनको क्षति भएको थाहा पाउने बित्तिकै प्रभावित क्षेत्रमा पुगेका साह उद्दारमा खटिरहेका छन ।

साहको नेतृत्वमा शौचालय निर्माण एवम मर्मत भएको छ । अनेरास्ववियको महासचिव एन महर को विशेष उपस्थितिना संगठनका नेता र कार्यकर्ता ले शौचालय निर्माण गरेका हुन । भर्वलियामा १५ वटा शौचालय निर्माण एवम मर्मत भएको केन्द्रिय सदस्य इशक कुमारले जनाएका छ्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...