Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

ज्यान गुमाएकाहरुको परिवारजनलाई उचित क्षतिपूर्ति तत्काल उपलब्ध गराउन युवा नेता चौधरीको माग

spot_img
spot_img

बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएकाहरुको परिवारजनलाई उचित क्षतिपूर्ति तत्काल उपलब्ध गराउन नेपाल कम्युनिष्ट पार्टीका युवा नेता मनोज चौधरीले सरकारसँग माग गरेका छन ।

नेकपाका युवा पन्थीमा लोकप्रिय मानिने चौधरीले आफ्नो समाजिक संजाल मार्फत , मृतक परिवार प्रती हार्दिक श्रद्धाञ्जली साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सम्पूर्ण युवा पन्थीमा राहत कार्य र रक्त पुर्तीको लागि आह्वान समेत गरेका छ्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...