Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

भोलीददेखि राहत संकलन वितरण र स्वास्थ शिविर संचालन गरीने ; साह

spot_img
spot_img

पर्सा र बारामा हुरीका कारण धेरै मानिस पीडित भएको खबर सुने लगत्तै गौसाला बाट बिहानै बारा पुगेका अखिल क्रान्तिकारीका सचिव सुर्यनारायण साह उद्धारमा जुटेका छन । साहको नेतृत्वमा प्रदेश नम्बर २ का सबै केन्द्रीय सदस्य तथा जिल्ला समितिका पदाधिकारी र सदस्यहरू उद्धारको काममा जुटेका छन ।

साहको नेतृत्वमै मेडिकल टोली समेत उद्घारमा जुटेको थियो । उनले आज र भोलि दिनभरी रक्तदान कार्यक्रम गर्ने र क्षतिभएको स्थलमा उद्वार कार्यमा दिनभरी रहने जनाएका छन ।

भोलीददेखि राहत संकलन वितरण र स्वास्थ शिविर संचालन गरीने समेत जनाएका छ्न । साह संगै अखिल ( क्रान्तिकारी ) का केन्द्रिय उपाध्यक्ष दिपेस पुन पनि उद्घारमा जुटेका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन्...

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...