Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

संघमा समायोजन भएका प्रमुख प्रशासकिय अधिकृतहरूको पदस्थापन

spot_img
spot_img

वीरगंज, २३ फागुन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघमा समायोजनमा परेका शाखा अधिकृतहरूको पदस्थापन गरेको छ । मन्त्रालयले गरेको पदस्थापनमा पर्साका गाउँपालिकाहरुको प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत रहेका अधिकांश शाखा अधिकृतहरु सोही ठाउँमा नै परेका छन ।

मन्त्रालयले पर्साको जिराभवानी गाउँपालिकामा अमित कुअमार गिरि, पटेर्वा सुगौली गाउँपालिकामा सरोज कुमार चौधरी, जगरनाथपुर गाउँपालिकामा राज कुशवाहा, कालिकामाई गाउँपालिकामा सन्देश यादव, विन्दवासिनी गाउँपालिकामा सुजित साह, पकहा मैनपुर गाउँपालिकामा सुनिल चौरसिया र ठोरी गाउँपालिकामा नवीन गड्तान लामालाई कार्यरत रहेकै गाउँपालिकामा पदस्थापन गरेको छ ।

यस्तै बाराको प्रसौनी गाउँपालिकमा कार्यरत देवनाथ साहको पर्साको छिपहरमाई गाउँपालिकामा, सर्लाहीको बलरा नगरपालिकामा कार्यरत सुरेश साहको पर्साको धोबनी गाउँपालिकामा र गोरखाको गण्डकी गाउँपालिकामा कार्यरत रहेका देवराज चौलागाईको पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पदस्थापन भएको छ ।

पदस्थापन भएका प्रमुख प्रशासकिय अधिकृतहरुको सो ठाउँको कार्यकाल २ बर्षको हुने सामान्य प्रशासन मन्त्रालयले आफ्नो वेबसाईट साईटको सुचना मार्फत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...