Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

लागु औषध चेरश सहित दिदी बहिनी पक्राउ

spot_img
spot_img

वीरगंज, ३ फागुन ।
वीरगंज भन्सारको मुल गेटमा रहेको सशस्त्र प्रहरी बल नेपाल गुल्मले ९ के.जी. चरेश सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत हरियाणा निवासी बर्ष ३२ की निशा साह र बर्ष ३० की सोनाली साह रहेका छन ।

गुल्मबाट खटिएको डिउटी टोलीले चेकजाँच गर्ने क्रममा शरिरमा सेटिङ्ग गरी लुकाई छिपाई ल्याउदै गरेका निशाको साथबाट ८ प्याकेट ४ के.जी. र सोनालीको साथबाट १० प्याकेट ५ के.जी. चरेश बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपालबाट भारत तर्फ लागु ओषध चरेश लैजादै गरेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाईएको सशस्त्र प्रहरी बल गुल्मले जनाएको छ । पक्राउ परेका दुबै जना दिदिबहिनी हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...