Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

शैक्षिक माफियाहरुले घटाएको उक्त घटनाको उचित जवाफ दिइनेछ- केन्द्रिय सचिव साह

spot_img
spot_img

काठमाडौँको नेथम कलेजमा अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को संगठन बिस्तार क्रममा झडप भएको छ। कलेज प्रशासनले गुण्डाहरु प्रयोग गरि बिद्यार्थी नेताहरू माथि हातपात गरेको मा अखिल (क्रान्तिकारी) का केन्द्रिय सचीव सूर्यनारायण साहले आक्रोश व्यक्त गरेका छन ।

झडपमा अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिव डि.बि. साउद, अनेरास्ववियु उपत्यका इन्चार्ज नारायण घर्ती लगाएत घाइते भएका छन । घाइते नेताहरूको बल्खु स्थित वयोधा अस्पतालमा  उपचार भइरहेको जानकारी साहले दिएका छन।

केन्द्रिय सचिव साहले , शैक्षिक माफियाहरुले घटाएको उक्त घटनाको उचित जवाफ दिइनेछ साथै शैक्षिक माफिया विरुद्ध केन्द्रीत हुन सबैमा अपिल गरेका छन् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...