Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

पोखरिया नगरपालिकामा बेस्ट चर्पी प्रयोगकर्तालाई सरसफाई किट

spot_img
spot_img

पर्सा, ८ माघ ।
पोखरिया नगरपालिकामा आज एक कार्यक्रमका बिच सरसफाई किट वितरण गरिएको छ । पोखरिया नगरपालिका अन्तर्गतका सबै वडाका बेस्ट चर्पी प्रयोगकर्ता ६० जनालाई सरसफाई किट वितरण गरिएको हो ।

पोखरिया नगर कार्यापालिकाको कार्यालय पोखरियामा भएको सरसफाई सामग्री वितरण कार्यक्रममा वडा नं. १ देखी १० सम्मका प्रति वडा ६/६ जनाको दरले ६० जनालाई सरसफाई किट वितरण गरिएको आईटी अफिसर अरबिन्द दुबेले वताए ।

नगर प्रमुख दिपनारायण रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, वडा नं. २ का वडा अध्यक्ष सुरेन्द्र यादव, समाजिक विकास शाखाका विनोद पाण्डे, युनिसेफका प्रतिनिधि नरेन्द्र साह लगायतकाको सहभागिता रहेको थियो ।

ययुनिसेफ नेपालको सहयोगमा र पोखरिया नगरपालिकाको आयोजनामा सरसफाई किट वितरण गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...