Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बिद्यार्थी माथी प्रहरीबाट भएको आक्रमणको सानो पाइलाद्वारा खेद प्रकट

spot_img
spot_img

वीरगंज , १२ पुस ।
बिद्यार्थीहरु माथी बुधबार प्रहरीबाट भएको आक्रमणको सानो पाइलाले खेद प्रकट गरेको छ । सानो पाइलाले प्रेस विज्ञप्ती जारी गर्दै प्र.अ. सरुवाको बिषयलाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थी माथी भएको प्रहरी आक्रमणको खेद प्रकट गरेको हो ।

सानो पाइलाले सरुवाको विषयलाई लिएर अध्यनरत बिद्यार्थीहरुलाई आन्दोलनमा लाठी लिएर सडकमा प्रगोग गर्नु खेदजनक भन्दै सोको निन्दा समेत गरेको छ । शिक्षक सरुवाको बिषयमा न्यायिक उपचार प्रशस्त सम्भावना रहेकोले त्यस तर्फबाट समाधान खोज्न सबैमा आग्रह समेत गरेको छ ।

यसरी शैक्षिक सत्रको अन्तिममा आएर विद्यालयमा अध्यनरत हुने विद्यार्थी सडकमा जादा उनिहरुको अध्ययन प्रभावित हुने भएकोले वार्ताको माध्यमले समधान खोज्नु पर्ने सानो पाइलाका संचालक प्रमख जय साहले वताए ।

प्रअ सरुवाको विरोधमा आन्दोलनरत विद्यार्थीहरु माथी बुधबार प्रहरीले लाठी जार्च गर्दा एक प्रहरी सहित आधा दर्जन भन्दा बढी विद्यार्थीहरु घाइते भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...