Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

न्यायिक समितिलाई क्षमता अभिवृद्धि तालिम

spot_img
spot_img

पर्सा, २ पुस ।
न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी एक दिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । एन पेस नेटर्वकको सहयोगमा समाज विकास समन्वय समिति, पर्साले होटल कुमु प्यालेस वीरगंजमा आयोजना गरेको तालिम सम्पन्न भएको हो ।

तालिममा पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका न्यायिक समितिका सदस्यहरुको सहभागिता रहेको थियो । आयोजक संस्थाका अध्यक्ष राजेन्द्र जौधरीको अध्यक्षतामा भएको तालिममा अधिवक्ता हरेराम सरार्फले प्रशिक्षण दिएका थिए ।

महिलाहरुलाई बढी भन्दा बढी शान्तिको टेबलमा ल्याएर महिला हिंसा न्युनिकरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक संस्थाका सचिव जयनारायण चौधरीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...