Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

कृषक समुह पर्साको जिल्ला अधिबेशन सम्पन्न, केंवटको अध्यक्षतामा १५ सदस्यि समिति निर्वाचित

spot_img
spot_img

वीरगंज, २८ मंसिर ।
राष्ट्रिय कृषक समुह महासंघ नेपाल, पर्साको जिल्ला अधिबेशन शुक्रबार सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र वीरगंजमा भएको अधिबेशनमा अमोद कुमार केंवटको अध्यक्षतामा १५ सदस्यि जिल्ला समिति निर्वाचित भएको निर्वाचन अधिकृत नरेश जयसवालले वताए ।

जुन समितिको उपाध्यक्ष नगिया खातुन, सचिव अरविन्द साह, सह सचिव जगदिश यादव, कोषाध्यक्ष रम्भा देवी यादव निर्वाचित भएको निर्वाचन अधिकृत जयसवालले जानकारी दिए । यस्तै सदस्यहरुमा संदिप चौधरी, संतोष पाण्डे, प्रमोद उपाध्याय, शम्भु पंडित, बबिता देवी, प्रतिमा पंजियार लगायतका निर्वाचित भएको अधिकृत जयसवालले जानकारी गराए ।

निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण आजै एक कार्यक्रमका बिच निर्वाचन अधिकृत जयसवालले गराएका छन ।  यस अघि अधिबेशनको उदघाटन कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामचन्द्र प्रसाद यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...