Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

ई–रिक्सा सहित मरिच पक्राउ

spot_img
spot_img

वीरगंज, २७ मंसिर ।
सशस्त्र प्रहरी बल नेपाल गुल्म राजश्व तथा भन्सार गस्ति सुरक्षा पर्सा नं. १४ बाट खटेको प्रहरी टोलीले बुधबार ई–रिक्सा सहित मरिच पक्राउ गरेको छ । वीरगंज १६, भन्सार मुलगेट इलाकामा खटेको चेकप्वाइन्ट डिउटी टोलीले  चेकजाँच गर्ने क्रममा ना २ ह ३५१६ नम्बरको ई–रिक्सामा लोड गरी नेपालबाट भारत तर्फ लुकाईछिपाई लैजादै गरेको अवस्थामा ७० किलो मरिच बरामद गरेको हो ।

सो ई–रिक्साका चालक प्रहरीलाई देख्ने बित्तिकै ई–रिक्सा छोडी भाग्न सफल भएका थिए । पक्राउ परेको ७० किलो मरिचको मुल्य २४ हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको ई–रिक्सा सहितको मरिचलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...